बिहिबार, बैशाख २०, २०८१

शुक्रवारबाट फेरि डा. केसी अनशनमा बस्ने

काठमाडौ श्रावण २, समग्र चिकित्सा क्षेत्रको सुधारका लागि तत्काल माथेमा आयोगको प्रतिवेदनअनुरुप सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा images (1)शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्नुपर्ने लगायतका माग पूरा गर्न पटक पटक भएको वार्ता र सहमति अनुरुप ठोस काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको जिकिर सहित डा. गोविन्द केसीले फेरि अनशनको घोषणा गर्नुभएको छ ।

डा. केसीले आइतवार विज्ञप्ति जारी गर्दै आफूले माग पूरा गर्न सरकारलाई गत आषाढ ३१ गतेसम्मको दिएको अल्टिमेटममा पनि आफ्ना माग पूरा हुन नसकेको भन्दै केसीले आगामी श्रावण ९ गतेदेखि अनशन बस्ने घोषणा गर्नुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु