बिहिबार, बैशाख २०, २०८१

कामपामा चुरेभावरले उम्मेदवारी टोक्यो

काठमाडौ वैशाख १५, आसन्न स्थानीय तहको निर्वाचनको लागि चुरेभावर राष्ट्रिय एकता पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौ imagesमहानगरपालिका प्रमुख र उपप्रमुखका लागि उम्मेदवारी घोषणा गरेको छ ।  पत्रकार सम्मेलनमार्फत कामपामा उक्त पार्टीको तर्फबाट प्रमुखमा केन्द्रीय कोषाध्यक्ष विदुरप्रसाद घिमिरे र उपप्रमुखमा सहकोषाध्यक्ष सम्झना श्रेष्ठले र उम्मेदवारी दिनुहुने जनाइको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष बद्रीप्रसाद न्यौपाने र काठमाडौँका अध्यक्ष पूर्णबहादुर क्षेत्रीले निर्वाचन तोकिएको समयमा हुनुपर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31