बिहिबार, बैशाख २०, २०८१

आयोगद्दारा मोबाइल एप सञ्चालन

काठमाडौ वैशाख १५,  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा downloadसूचना प्रवाहलाई प्रभावकारी बनाउँन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क नलाग्ने बताईएको उक्त एपबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्बरबाट तत्काल प्राप्त हुने जनाउँदै आयोगले वैशाख १५ गतेदेखि आगामी आषाढ ३ गतेसम्म बिहान ८ देखि बेलुकी ८ बजेसम्म प्रस्तुत एप सञ्चालनमा रहने जनाएको छ ।
त्यस्तै आयोग अनुसार मोबाइल एप्सबाट मोबाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदानस्थल र केन्द्रको जानकारी, उम्मेदवारको विवरण, मत परिणामलगायत विभिन्न १० वटा विषयमा जानकारी पाउँन सक्ने बताईएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31