शुक्रबार, बैशाख १४, २०८१

सैनिक दिवस मनाइयो

काठमाडौं फागुन १३ , महाशिवरात्री पर्व एवम सैनिक दिवसको अवसरमा राजधानीको टुडीखेलमा आज नेपाली सेनाले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । imagesयस क्रममा सेनाले टुडिखेलमा विशेष युद्ध कौशल, शिवरात्री परेड, तोप वढाइ,कवज र आतिसवाजी प्रर्दशन गरेको थियो ।

नेपाली सेनाले आयोजना प्रस्तुत विशेष समारोहमा राष्ट्रपति विदयादेवी भण्डारी, प्रधान मन्त्री प्रधान सेनापति राजेन्द्र क्षेत्री लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।