काठमाडौं पौष १५, अनियन्त्रितरुपमा बढ्दो फुटपाथ बजार एवम् अव्यवस्थित पार्किङका कारण ट्राफिक व्यवस्थापन लगायत वटुवा आगमनमा समस्या सिर्जना भएको भन्दै फुटपाथ बजार हटाउ विशेष अप्रेसन अभियानको क्रममा विहीवार सडक ढाकेर राखिएको बजार तथा फुटफाट बजार हटाउँदै कान्तिपुर विकास समितिका अभियानकर्मी ।
समितिले बसन्तपुर दरवार संरक्षण कार्यक्रमअन्र्तगत नगरप्रहरी ,जनसेवा प्रहरी ,ट्राफिक प्रहरी र स्थानीय संघसस्थको सहयोगमा प्रस्तुत अभियान सुरु गरेको हो ।