बिहिबार, बैशाख २०, २०८१

सनातन हिन्दु राष्ट्रका लागि बुधवार राजधानीमा बिहङ्गम अन्तरक्रियात्मक राष्ट्रिय गोष्ठी हुँदै

काठमाडौं मार्ग १४,  नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नेतृत्वमा सनातन हिन्दु राष्ट्र बनाऔं ,नेपाल बचाऔं भन्ने मुल मन्त्रका साथ बिहङ्गम 11117700_10202940851200968_470540503_nअन्तरक्रियात्मक राष्ट्रिय गोष्ठी हुने भएको छ ।

बुधवार राजधानीमा प्रज्ञाभवनमा आयोजना गरिने उक्त बिहङ्गम अन्तरक्रियातमक राष्ट्रिय गोष्ठीको मार्फत सनातन हिन्दु राष्ट्र बनाऔं, नेपाल बचाऔं भन्ने नाराका साथ हुन लागेको सो गोष्ठीमा हिन्दु धर्मसँग जोडिएका विभिन्न क्षेत्रका व्यक्तित्वहरु, राजनीतिक दलका नेताहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति हिन्दु राष्ट्रको पक्षमा बहस हुने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

काँग्रेस नेता खड्कानै संयोजक रहेको सो कार्यक्रममा उपस्थित हुनका लागि सबै राष्ट्रप्रेमी, राष्ट्रवादी तथा सनातन हिन्दुधर्मालम्बीहरुलाई लगायतलाई आग्रह गरिएको छ । मार्ग १५ गतेपछि यो अभियान देशव्यापी रुपमा गर्ने योजनामा समेत बनाइएको स्रोतले बताएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031