बिहिबार, बैशाख २०, २०८१

काँग्रेसबाट १० राज्यमन्त्रीको नाम सिफारिस

काठमाडौ मार्ग १४,  नेपाली काँग्रेसले वर्तमान सरकारमा पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी हुँने १० राज्यमन्त्रीको नामावली आज प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ ।  काँग्रेसले आज बुझाएको नामावलीमा राज्यमन्त्रीमा दीर्घराज भाट, सीताराम मेहता, कञ्चनचन्द्र वादे , सुरेन्द्र आचाय, दीपक खड्का, इन्द्र nc-flageबानियाँ, तारामान गुरुङ, मिठु मल्ल , सुवर्ण ज्वारचन र दिलीप गच्छदार रहेका छन ।

त्यस्तै सिफारिस गरिएका राज्यमन्त्रीहरुलाइ क्रमस भौतिक पूर्वाधार तथा यातायात, वन तथा भू–संरक्षण , उद्योग, सिँचाइ, खानेपानी तथा सरसफाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य), स्वास्थ्य, सहरी विकास र (श्रम तथा रोजगारी मन्त्रलयको जिम्मेवारी दिईएको छ । साथै उहाँहरूको शपथ बुधबार हुने काँग्रेस मुख्यालयले जनाएको छ ।