बुधबार, बैशाख १९, २०८१

शोक प्रस्ताव पारित गदै आजको बैठक स्थगन

काठमाडौ मार्ग १, व्यवस्थापिका–संसद्को आज बसेको बैठक माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगन ca_20141009085850गरिएको छ ।
माओवादी केन्द्रका तर्फबाबाट रुपन्देही जिल्लाबाट समानुपातिक सदस्यमा चयन हुनु भएका सासद पाण्डेको फोक्सोको अर्बुद्ध रोगको उपचारका क्रममा गत कात्तिक २८ गते ललितपुरको क्यान्सर अस्पतालमा निधन भएको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक मङ्सिर ३ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031