बुधबार, बैशाख १९, २०८१

राजमो द्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौ मार्ग १,  राजमो पार्टीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकार गठनको क्रममा दिएको समर्थन लिएको जनाएको छ । राजमोले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले सरकार गठनको क्रममा अभिव्यक्त गरेको प्रतिबद्धताअनुरुपको कार्य सम्पादन नगरेको कारण timthumbसरकारलाई दिएको समर्थन फिर्ता लिएको पार्टीका अध्यक्ष खड्गप्रसाद पालुङ्गाले जनाएको छ ।

साथै अध्यक्ष पालुङ्गाले २६ बुँदे  माग प्रधानमन्त्री कार्यालयमा बुझाएको जनाउ दिदै बेरोजगार भत्ताको व्यवस्था गर्नुपर्ने, आदिवासी, दलित, मधेसीलगायतका महिलाको पहिचान हुनेगरी संवैधानिक व्यवस्था गर्नुको अलावा अतिविशिष्ट र विशिष्ट व्यक्तिको नाममा राष्ट्रको ढकुटीबाट स्वास्थ्य उपचारका नाममा करोडौँ खर्चिने परिपार्टी अन्त्य र कालोबजारी र अनियन्त्रित महँगी नियन्त्रित हुनुपर्ने माग समेत गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031