बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपति भण्डारीद्दारा ५ विधेयक प्रमाणीकरण

काठमाडौ मार्ग २,  राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्का विभिन्न मितिको बैठकबाट पारित भएका आज ५ विधेयक प्रमाणीकरण गर्नुभएको छ । mg_8847_600x400आज  प्रमाणीकरण  गर्नुभएका विधेयकमा क्रमस नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक २०७३, ऋण तथा जमानत (एक्काइसौँ संशोधन), विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३, आर्थिक विधेयक २०७३ र वन(दोस्रो संशोधन) २०७३ गत सोमबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  फोटो:   presidentofnepal.gov.np 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031