बुधबार, बैशाख १९, २०८१

तरुण दलको अध्यक्षमा जीतजंग चयन

काठमाडौ मार्ग १, नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेत चयन भएका छन् । शनिबारदेखि पोखरामा जारी चौथो 15085452_10210368178658912_8077721957851559776_nमहाधिवेशमा शीर्ष नेताहरुबीच पदीय भागबण्डाको आधारमा तरुण दलको नेतृत्वको चयन गरिएको हो शीर्ष नेताहरुबीच भएको पदीय भागबण्डा अनुरुप काँग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट बस्नेतलाई सभापति वरिष्ठ नेता रामचन्द्र पौडेलाई तरुण दलको महामन्त्री, अर्का नेता कृष्णप्रसाद सिटौलापक्षलाई उपाध्यक्ष र नेता खुमबहादुर खड्का समूहलाइ कोषाध्यक्षको जिम्मेवारी दिईएको छ ।

जसअनुसार  तरुण दलको  उपाध्यक्षमा उत्तम चापागाइँ,  महामन्त्रीमा भूपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ रहनु भएको छ ।   दलको   संशोधित विधान अनुरुप  ९५ सदस्य रहने समितिका  अन्य सदस्यको नामावली निर्देशन समितिको अर्को बैठकले तय गर्ने भएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031