सोमवार, बैशाख २४, २०८१

पत्रकार थापाले मध्य तथा सुदूरपश्चिमका पर्यटकीयस्थलको महत्वलाइ उजागर गर्दै

काठमाडौ मार्ग ३,  पत्रकार भरतबन्धु थापाले मध्य तथा सुदूरपश्चिमका पर्यटकीयस्थलको महत्वलाइ प्रवद्र्धन गर्ने लक्ष्य अनुरुप मनघरी फाउन्डेसन र घुमफिर 15126131_10208800670066404_2079110605_oनेपालको संयोजनमा राजधानीको पर्यटन बोर्डमा ४ दिने तस्बि प्रदर्शनी सुरु विहीवारबाट सुरु भएको छ । प्रदर्शनीमा फोटो पत्रकार थापाले खिंचेका मध्यपश्चिमका १५ जिल्लाका प्रमुख पर्यटकीयस्थलका ५० तस्बिर तथा सुदूरपश्चिमको भिडियो राखिएको छ

आन्तरिक तथा बाह्रे पर्यटन प्रवर्दनको प्रचुर सम्भावना बोकेका मध्य र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रका बारे ध्यान पुग्न नसक्दा सो क्षेत्रको पर्यटन प्रवद्र्धन हुन नसकेको पक्षलाइ समेत उजागर गर्न प्रस्तुत प्रदर्शनले सघाउ पुग्ने विस्वास गरिएको छ ।