सोमवार, बैशाख ३१, २०८१

वृहत कुमार पूजा सम्पन्न

img_3505sjh_kumar-puja-hyumatimg_3539sjh_kumar-puja-hyumatimg_3559sjh_kumar-puja-hyumat img_3547sjh_kumar-puja-hyumat img_3523sjh_kumar-puja-hyumat img_3521sjh_kumar-puja-hyumat काठमाडौ मार्ग ४,  ह्युमतः मिसा पुचः को आयोजनामा स्थानीय ह्यूमत टोलमा आज वृहत कुमार पूजाको आयोजना गरिएकोछ । विभिन्न खलः पुचःको सहभागितामा सम्पन्न कुमार पूजामा ३६५ कुमारहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सुभारम्भमा सर्वप्रथम उपत्यकामा रहेका कुमार देवता मध्ये जैशिदेवल र किलागल स्थित कुमारको पूजा समेत सम्पन्न गरिएको थियो ।