बुधबार, बैशाख १९, २०८१

जनउत्तरदायि ससदको अवधारणा: जनपक्षिय मुद्धामा प्रश्न–उत्तर सहितको अन्र्तक्रियाको व्यवस्था

काठमाडौ मार्ग १ , सभामुख ओनसरी घर्तीको अध्यक्षतामा मंगलवर बसेको मुख्य दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिको संयुक्त बैठकले सदन एवम् सरकारलाई जनताप्रति बढी उत्तरदायी बनाउने लक्ष्य अनुरुप जनपक्षिय मुद्धामा सासंद , प्राधानमन्त्री र मन्त्रीबीच प्रश्न–उत्तर सहितको अन्र्तक्रियाको व्यवस्था ca_20141009085850गर्ने निर्णय गरेको छ ।

एवम् सरकारलाई जनउत्तरदायि बनाउँन सदनको कारवाही प्रत्यक्ष सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण सहितको नयाँ कदम अनुरुप हुन लागेको प्रस्तुत व्यवस्था अन्र्तगत सांसदले लिखित रुपमा सदनमा प्रश्न राख्ने र त्यसपछि उक्त प्रश्नको सम्बोधन सम्बन्धित मन्त्रालयका विभागीय मन्त्री र मन्त्रलायले तत्काल गर्ने प्रावधान कायम गरिने बताईएको छ । त्यस्तै बैठकले समितिका आन्तरिक र बाह्य भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन सभामुख र सचिवालयसँग समन्वय गरी कार्यविधि बनाउन समिति समेत बनाएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031