बुधबार, बैशाख १९, २०८१

आज छठ पर्वको दोस्रो दिन खर्ना पर्व मनाउँदै

  काठमाडौ कात्तिक २० ,  तिहार पर्वको समापन सङसङगै सुरु हुने छठपर्वको आज दोस्रो दिन खर्ना विधि मनाइदै छ । यसअघि शुक्रवार नहा-खा अर्थात् नुहाएर खाने विधि गरिएको थियो । खर्ना पर्वको अवसरमा आज व्रतालुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँने गर्छन भने षष्ठीका दिन 68089_476455545739608_1799124369_nअर्थात् र्आतवार साँझ अस्ताउँदो सूर्यलाई आराधना गर्दै सूर्यलाई अर्घ अर्पण गर्छन् ।

छठ पर्वको मुल्य आकर्षण भनेको सूर्यको उपासना सहित अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्दछ । पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा राजधनीको रानीपोखरी, टङकेश्वर, गौरी घाट र शङखमूल लगायतका नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।

त्यस्तै त्यसको भोलिपल्ट बिहीबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो-याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन गर्ने गरिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031