आइतवार, बैशाख ३०, २०८१

सयपत्री, मखमली फुलको पर्व तिहार नजिकिंदै गरेको सङकेत

काठमाडौं कात्तिक ११ ,जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश सहित  ५ दिन सम्म मनाइने दोस्रो ठूलो पर्व तिहार आगमनको सङकेत । तिहार नजिकिंदै गर्दा विभिन्न ठाउंहरुमा डकमक्क भएर सयपत्री, मखमली फुलहरु फुलेको देख्न पाइन्छ । तिहारको समयमा माला बनाएर गलामा सजाउन सयपत्री र मखमली फुल धेरै प्रयोग भएको पाइन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930