आइतवार, बैशाख ३०, २०८१

राष्ट्रपति भण्डारीद्दारा नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर आश्विन २९, राष्ट्रपति विद्यादेवी भण्डारीलेबडादसैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित नवदुर्गा भवानी मन्दिरमा पूजाअर्चना गरेकी छन् । दसैंको अन्तिम दिन राष्ट्र प्रमुखले यस मन्दिरमा प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ ।

त्यसक्रममा राष्ट्रपति भण्डारीलाई वनमाला गुठीका नाइके, नवदुर्गा मन्दिरका मूल पुजारी जुलाल कर्माचार्यलगायतले टीका एवम् प्रसाद प्रदान गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930