आइतवार, बैशाख ३०, २०८१

आजबाट अर्धनारेश्वर मेला सुरु , मेला भर्न हिन्दू तथा बौद्धमार्गीहरुको घुइचों

काठमाडौ कात्तिक १ , काठमाडौँको चोभार स्थित आदिनाथ मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि एक महिनासम्म लाग्न मेला आजबाट सुरु भएको छ ।
हिन्दूमार्गीले शिवका रूपमा तथा बौद्धमार्गीले लोकेश्वरका प्रारुपमा पुजिने आदिननाथ यस मन्दिरमा यस प्राचीन मन्दिरमा शिव तथा पार्वतीको संयुक्त आकृति प्रतिबिम्बित भएकाले अर्ध नारीका रूपमा पूजा गर्न हिन्दू तथा बौद्धमार्गी दुवैले आस्था प्रकट गरी मेलामा सहभागी हुने गरेको स्थानीयहरुल बताएका छन ।मेलाको  अवसरमा   आदिनाथको दर्शन गरेमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख र शान्ति मिल्ने जनविश्वास  रहिआएको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930