बुधबार, जेष्ठ २, २०८१

बाँकी रहेका चार मन्त्रालयमा मन्त्री थप्ने तयारी

काठमाडौं आश्विन १८ ,  सत्ता गठबन्धन दुई दल कांग्रेस र माओवादी केन्द्रले बाँकी रहेको चार मन्त्रालय बाँडफाँडको तयारी गरेका छन् । चारमध्ये एक कांग्रेस र एक माओवादी केन्द्रले prachanda1लिनेछन् भने बाँकी दुई मन्त्रालय मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका लागि खाली राख्ने तयारी गरेको खवर आजको नयाँपत्रिकामा प्रकाशित रहेको छ ।

त्यस्तै खवरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयलाइ उदृत गर्दै प्रधानमन्त्रीले अहिले चार मन्त्रालय क्रमस खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, महिला बालबालिका तथा समाजकल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय आफैँसँग राख्नुभन्दा मन्त्री थप गरेर सरकारलाई पूर्णता दिने पक्षमा रहेको उल्लेख गरिएको छ ।  त्यस्तै साना दलले मन्त्रीका लागि दौडधुप बढाए पनि प्रधानमन्त्री उनीहरूलाई मन्त्री नबनाउने सोचमा रहेको सचिवालयले जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930