शुक्रबार, जेष्ठ ४, २०८१

Mr.Teen Nepal 2016 को शिर्ष उपाधी खड्कालाइ

काठमाडौं भाद्र २५, युवाहरुको प्रतिभा निखार्ने उदेश्यले रन वे नेपाल नामक सस्गाले आयोजित ‘मिष्टर टिन नेपाल २०१६’ प्रतियोगित आज सम्पन्न भएको छ ।
anup_20160910_3anup_20160910_7 anup_20160910_5 anup_20160910_2आज सम्पन्न प्रस्तुत प्रतियोगितामा मुख्य उपाधि सहित १२ विभिन्न उप–विधामा पुरस्कृत गरिएको छ ।

सम्पन्न प्रस्तुत प्रतियोगितामा मुख्य उपाधि अर्थात   Mr.Teen Nepal 2016  को शिर्ष उपाधी anup_20160910_12 anup_20160910_10 anup_20160910_9 anup_20160910_8जीवन खड्काले हात पारेका छन भने फस्ट रनअप र सेकेण्ड रनरअपको उपाधी धने अभिषेक  दाहाल र विदुर भटटराइले जितेका छन ।  त्यस्तै अन्य १२ विभिन्न उप–विधामा समेत प्रतियोगीहरुलाइ पुरस्कृत गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031