शुक्रबार, जेष्ठ ४, २०८१

मञ्चको अध्यक्षमा पुन विद्रोही

काठमाडौं भाद्र २५,  नेपाल पत्रकार मञ्चको आज चौथो महाधिवेशन सम्पन्न भएको छ । पत्रकारको हकहित संरक्षण, क्षमता अभिबृद्धि गर्ने उद्देश्यले विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरुको साझा मञ्चका रुपमा स्थापित मञ्चको आगामी २ बर्षे कार्यकालका लागि नेपाल पत्रकार महासंघ काठमाडौंका पूर्व अध्यक्ष समेत 14241565_10205337429634370_1171318518506889849_oरहेका युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समितिको निर्विरोध चयन समेत गरेको छ ।

यसरी चौथो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको ,महासचिव,सचिव र कोषाध्यक्षमा क्रमस चन्द्रमणि भट्टराई, विमलकुमार थापा ललितध्वज खड्का र दीपा देवकोटा रहनु भएको छ भने केन्द्रीय सदस्यहरुमा विष्णुलाल श्रेष्ठ, रामकुमार अधिकारी ,मेनुका कार्की ,राजु भण्डारी ,लक्ष्मण पन्थी , जितेन्द्र श्रेष्ठ (जेन) ,गणेशकुमार शर्मा , लक्ष्मी पौडेल , विकास शर्मा , विष्णु गिरी , प्रज्वल थापा र कमला नेपाल रहनु भएको छ ।

नव निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरुमा kantipurhotline.comको तर्फबाट शुभकामना सहित सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031