शुक्रबार, जेष्ठ ४, २०८१

देवीनाचको प्रदर्शनसंगै ईन्द्रजात्रा पर्व शुरु

img_0090_sjh_devi-naach_dee-pyakha_daitya-pyakhaकाठमाडौं भाद्र २६, ईन्द्रजात्राको एक प्रमुख आकर्षण दिप्याखँ (देवीनाच) शनिबार किलागलमा प्रदर्शन गरिएको छ । यो नाचसंगै उपत्यकामा इन्द्रजात्रा पर्व शुरु भएको संकेत गर्दछ । लिच्छिवीकाल देखि सुरु भएको प्रस्तुत नाच शनिबार विशेषत गरी श्री कुमारीलाई देखाउने परम्परा रहँदै आएको बताइन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031