मङ्लबार, जेष्ठ १, २०८१

सुरक्षा व्यवस्थापनका लागि अन्र्तक्रिया

काठमाडौ भाद्र २४, महानगरीय प्रहरी वृत जनसेवाका नयाँ प्रहरी प्रमुख (प्रनाउ) सन्तोष आर्चायको स्वागत सहित वृतले विहिवार स्थानीय संघसस्थाका पदाधिकारी anup_20160908_2 anup_20160908_4 anup_20160908_6 anup_20160908_7 anup_20160908_9 anup_20160908_10 anup_20160908_11तथा स्थानीय भद्र-भलाद्मीसंग अन्र्तक्रिया सहितको परिचयात्मक कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा आसन्न इन्द्रजात्रा पर्वको अवसरमा अपनाइनु पर्ने सुरक्षा निती एवम व्यवस्थापनका सवालमा समेत छलफल गरिएको थियो । त्यस अवसरमा सामुदायिक प्रहरी केन्द् जनसेवाका अध्यक्ष विद्यासुन्दर शाक्य , पवित्र बज्राचार्य  गणपति लाल श्रेष्ठ लगायतले प्रनाउ आर्चायको कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गनु भएको थियो भने प्रनाउ आर्चायले स्थानीयसंगको छलफल र सुझावको आधारमा प्रहरी मेरो साथीको नारालाइ व्यवाहारिक रुपमा कार्यान्वयन गर्दै कार्य सम्पादन गर्ने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको थियो ।