शुक्रबार, जेष्ठ ४, २०८१

विजेता वावलवालिकाहरु पुरस्कृत

काठमाडौं भाद्र २९, फोकस एड नेपालद्धारा Unicef, NCV ,कामपा १६ वडा बाल संरक्षण समिति र नेपाः व्यङक्वोएटको सहयोगमा राष्ट्रिय बाल दिवसको अवसर anup_20160914_2anup_20160914_1 anup_20160914_4 anup_20160914_5 anup_20160914_7 anup_20160914_9 anup_20160914_10 anup_20160914_11 anup_20160914_13 anup_20160914_24 anup_20160914_21 anup_20160914_20 anup_20160914_16 anup_20160914_14पारेर आयोजित विपत्ती पछिको विद्यार्थीको नयाँ सोच शिर्षकमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता तथा खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन कार्यक्रमका विजेता वालवालिकालाइ आज एक विशेष कार्यक्रमकावीच पुरस्कृत गरिएको छ ।

संवद्र्धन बालअधिकारकोः कार्यान्वयन संविधानको’ भन्ने मुल नाराका साथ मनाईएको राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित यस प्रतियोगितामा २१ वटा विद्यालयबाट ३७ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो भने प्रतियोगितामा कक्षा ४ देखि ६ सम्मको समुहमा पहिलो, दोस्रो, तेस्रो तथा सानत्वना पुरस्कार सेख सोफी जफार बुद्ध ज्योति एकेडेमी, रोहित महर्जन जेनित ईग्लिस सेकेन्डरी स्कुल, सुस्मिता मगर, जेपि हाई स्कुल, सुगम गिरी सेवा सदन स्कुल तथा कक्षा ७ देखि ९ सम्मको समुहमा श्रीया महर्जन जेनित ईग्लिस सेकेन्डरी स्कुल, सविन आले मगर विभुती विद्या मन्दिर सकेन्डरी स्कुल, राहुल कुमार दास अन्नपुर्ण हाई सकेन्डरी स्कुल र प्रनित जोशी राई स्कुल रहेका छन ।

प्रतियोगितामा श्रृजना कलेज अफ फाईन आर्टका सुनिल रंन्जित, शरदा श्रेष्ठ, सम्झना राजभण्डरी अमात्य निर्णयक मण्डलमा हुनुहुन्थो भन्ने फोकस एड नेपालमा अध्यक्ष नरेश मल्लले स्वागत गर्नु भएको प्रतियोगितामा विजेता बालबालिकाहरुलाई एनसिभिका कार्यक्रम निर्देशक सागर बस्नेतले पुरस्कार वितरण गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031