शुक्रबार, जेष्ठ ४, २०८१

दिवंगतआत्माको स्मृतिमा उपाको पर्व मनाइयो

काठमाडौं भाद्र २८,राजधानीको हनुमानढोका दरवार परिसरमा इन्द्रध्वजा फहराइएसंग सुरु भएको राष्ट्रिय पर्व इन्द्रजात्राको पहिलो दिन अर्थात वामन द्धादशीको दिन शास्तीय मान्यता अनुरुप भगवान बिष्णुले बामन अवतार लिएको भन्दै आज साँझ दिवंगत भएका आफन्तको नामना दिप प्रज्वलन गरि मृतआत्माको anup_20150925_31 anup_20150925_52 anup_20150925_61 anup_20150925_101 anup_20150925_121

चिरशान्तिको लागि मनाइने उपाको पर्व अर्थात उपाको वनेगु भनी नगर परिक्रमा गर्ने प्रचलन अनुरुपको जात्रा मनाइएको छ।
उपाको पर्वको अवसरमा मजिपातको लाखे नाच किलागलको पुलुंकिसी नाच हलचोकको आकाशभैरव नाच किलागलकै दिनाच भक्तपुरको माहाकाली नाच पनि नचाइएके नचाइन्छ भने हनुमानढोकामा सुनको हाथु भैरव र इन्द्रचोकमा आकाशभैरबको मुर्तिलाइ मन्दिर बाहिर ल्याइ प्रदर्शन गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031