बिहिबार, बैशाख २०, २०८१

१ सय २५ डिएसपीको सरुवा को काहाँ ? (सरुवाको पूर्णविवरण सहित)

काठमाडौं भाद्र ५  , प्रहरी प्रधान कार्यालयले शुक्रबार १ सय २५ जना प्रहरी नायव उपरिक्षकहरुको सरुवा गरेको छ। Capture२०७३ भाद्र महिनादेखि तलब, भत्ता समेत नयाँ सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरेको हो।

यसरी सरुवा गरिए प्रहरी नायव उपरिक्षकहरु मध्ये महानगरीय प्रहरी बृत्त, थानकोटमा कृष्णप्रसाद पङगेनी, जनसेवामा सन्तोष आचार्य, महाराजगंजमा गोविन्द पुरी, कालिमाटीमा नवराज अधिकारी, सिंहदरबारमा मनोहरप्रसाद भट्ट, कमलपोखरीमा महेश थापा, सातदोबाटोमा रामेश्वरप्रसाद यादब, ठिमीमा श्यामबाबु ओलिया, बालाजुमा सन्तोष तामाङलाई ल्याइएको छ।

थप विवरणका लागि यहाँ क्लिक गर्नु होला  ।