मङ्लबार, बैशाख २५, २०८१

राष्ट्रपति भण्डारीद्वारा विद्याधरीको दर्शन सहित पूजाअर्चना (फोटोफिचर) 

काठमाडौ भाद्र २   राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार   राजधानीको कामपा वडा न १५ स्थित विजयेश्वरी मन्दिरमा पुगेर Anup_20160817_1 Anup_20160817_2 Anup_20160817_3 Anup_20160817_4 Anup_20160817_9 Anup_20160817_8 Anup_20160817_7 Anup_20160817_6 Anup_20160817_13 Anup_20160817_12 Anup_20160817_11 Anup_20160817_10 Anup_20160817_17 Anup_20160817_15 Anup_20160817_14

विद्याधरी देवीको दर्शन  सहित  पूजाअर्चना गर्नुभएको छ ।

गत आषाढ १ गतेदेखि विधिपूर्वक सुरु भएको विजयेश्वरीको विद्याधरीसहित ४ योगिनी (बज्र बाराही, बज्र योगिनी, खड्ग योगिनी तथा आर्यतारा) को १२ वर्षे कलेवर फेर्ने पूजाका अवसरमा  मुलुकको  राष्टाध्यक्षबाट  पहिलो दर्शन गर्ने परम्परा अनुरुप  राष्ट्रपति भण्डारीले  मन्दिर परिसरमा  पुगेर देवीको दर्शन गर्नुभएको हो ।

राष्ट्रपतिले दर्शन गर्नुभएपछि सर्वसाधारणका लागि ती देवीको दर्शन खुला भएको जानकारी १२ वर्षे पूजा आयोजना समितिका सचिव माणिकरत्न शाक्यले  दिनु भएको  छ ।  यसअघि  विद्याधरी देवी  ३ पटक  यस्तो पूजा सम्पन्न भइसकेको जानकारी दिदै  प्रस्तुत पूजालाइ  राष्ट्रिय पूजाको मान्यता दिइनु पर्ने  सरोकारवालाहरुको  जोड रहेको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031