सोमवार, बैशाख २४, २०८१

बाघभैरव जात्रा सम्पन्न (फोटोफिचर)

काठमाडौ भाद्र २ , प्रत्येक वर्ष भाद्र १ गते मनाइने कीर्तिपुरको एतिहासिक एवक् लोकप्रिय जात्रा ‘बाघभैरव जात्रा’ Anup_20160817_4 Anup_20160817_8 Anup_20160817_11 Anup_20160817_15 Anup_20160817_16 Anup_20160817_17 Anup_20160817_18 Anup_20160817_19 Anup_20160817_20 Anup_20160817_22गएराती राति सम्पन्न भएकोछ । जात्रामा सहभागी भएमा मनले चिताएको पूरा हुने जनविश्वास बोकेको उक्त जात्राका अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरिएको थियो । साँझ बाघभैरवको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो ।

त्यसपछि पञ्चवली सहितको होम गरिएको थियो । बाघभैरवको जात्रामा सहभागी हुन काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट भक्तजनको घुइँचो लागेको हाम्रा सहकर्मीले जनाएको छ ।