मङ्लबार, जेष्ठ ८, २०८१

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको सवालमा राष्ट्रपति र प्रम प्रचण्डबीच भेटवार्ता

प्रम प्रचण्डले आइतवार सरकार विस्तार गर्ने

काठमाडौ श्रावण २९, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक 0160627_15-1अवस्था, सरकार विस्तारलगायतका विषयमा आज राष्ट्रपति भवन राष्ट्रपति भवन, शीतलनिवासमा भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा उहाँहरुवीच भएको आजको भेटवार्तालाइ नियमित भेटघाट भनिएपनि मुलत मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्री प्रचण्डले आइतबार गर्न लागेको सरकार विस्तारको प्रसंगमा केन्द्रीत रहेको बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031