बुधबार, जेष्ठ २, २०८१

नेविसङ्घको निर्वाचन कार्यक्रम आइतबारदेखि

विधि र विधान विपरित गरिने कार्य स्विकार्य नहुँने विद्यार्थी नेताको चेतावनी

काठमाडौ श्रावण २९, नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ । महाधिवेशनको क्रममा ११ जिल्लामा देखिएको प्रतिनिधि विवादले अवरुद्ध बन्दै आएका कारण महाधिवेशनको उद्घाटन भएको एकसाता भएसक्दा पनि नयँ नेतृत्व चयनका लागि निर्वाचन गर्न सकेको छैन । विवाद समाधान निर्देशक 4समितिले समस्या समाधान भएको जनाउ दिएपनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न नसक्दा महाधिवेशनका विधि र प्रक्रिया अवरुद्ध बन्दै आएको छ ।  यद्यपी प्रतिनिधि विवादित सम्बोधन भइसकेको र मतदाताकाृ नामावली आज   अन्तिम नामावली माउ पार्टी नेपाली काँग्रेसको वेबसाइट मार्फत सार्वजनिक गर्ने तयारी रहेको बताईए पनि यो समाचार तयार पार्दा सम्म पनि नावावली प्रकाशन भएको छैन ।

यसैवीच आज राजधानीमा पत्रकार सम्मेलन मार्फत ११ औं महाधिवेशन अन्र्तगत नेतृत्वका आकांक्षीहरुले कालो पर्दाभित्रबाट प्रतिनिधि छनौट गर्न लागेको भन्दै फर्जी प्रतिनिधि तत्काल खारेज नगरे महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै महामन्त्रीका प्रत्यासी समेत रहेको मनोज वैद्यले बन्दसत्र nsu-nsu-at-rcn-555x335नगरी महाधिवेशन गर्नु लोकतन्त्रप्रतिको उपहास हुँने जनाउ दिएका छन भने महामन्त्रीका अर्का प्रत्यासी रमेश रिजाल ले प्रतिनिधि विवादको नाममा मुण्डले, र आफन्तलाई फर्जी प्रतिनिधिमा मनोनयन गरेर नेविसंघ कब्जा गर्न खोजिएकोमा आपत्ति प्रकट गर्दै विधि र विधान विपरित गरिने कार्य हामीलाई कुनै हालतमा स्विकार्य नहुँने बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031