बिहिबार, बैशाख २०, २०८१

ऋण असुली न्यायाधीकरणका उपसचिव ढुङ्गानाविरुद्ध मुद्दा दायर

काठमाडौं श्रावण २३,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा रु १ करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा Captureआज मुद्दा दायर गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उपसचिव ढुङ्गाना तथा निजकी श्रीमती कौशिला ढुङ्गानाका नाममा रहेको स्रोत नखुलेका चल अचल सम्पत्तिसमेत जफत गर्न माग दाबी गर्दै ढुङ्गाना ऋण असुली अधिकृतका रुपमा रहँदा गैरकानुनी रुपमा भ्रष्टाचार गरी रकम कमाएको र पदीय हैसियत नमिल्दो उच्च जीवनस्तरयापन गरेको पाइएकोे र सोको अनुसन्धान गर्दा निजले भ्रष्टाचार गरी रकम कमाएको खुलेको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031