बुधबार, बैशाख १९, २०८१

 सुविधासम्पन्न अत्याधुनिक फनपार्क सञ्चालनमा

Anup_20160706_24 Anup_20160706_27काठमाडौ आषाढ २४,  Altitude Innovation Pvt. Ltd ले राजधानीको अति मनोरमस्थल  चोभारमा बुधवारबाट Anup_20160706_1 Anup_20160706_4 Anup_20160706_8 Anup_20160706_10 Anup_20160706_17 Anup_20160706_27सुविधासम्पन्न वाटर र एम्युजमेन्ट पार्कको औपचारिक सञ्चालन गरिएको  छ ।

२५ करोड रुपैयाँभन्दा बढी लगानी निमार्ण गरिएको उक्त पार्कमा मनोरञ्जनका लागि वाटर पार्क लगायत विभिन्न मनोरञ्जनका थुप्रै सेवा सुविधाको व्यवस्थापन गरिएको छ ।

त्यस्तै अपाङग दृष्टिविहिनका लागि समेत आवश्यक व्यवस्था सहित बालबालिकाको लागि ४ सय ७५ रुपैया र वश्यकका लागि ८सय २५ रुपैया प्रवेश शुल्क कायम गरिएको पार्कमा प्रत्येक प्रवेश टिकटको बाट रु ५ ग्रामीण विकासका लागि विनियोजन गरिएको जानकारी दिईएको छ भने स्थानीयलाइ ५० प्रतिशत छुट दिने व्यवस्था मिालाईएको छ।