सोमवार, बैशाख २४, २०८१

यस्तो छ पशुपति मन्दिरमा सेल्फीको रौनकता

काठमाडौ   श्रावण १०,   श्रावण महिनाको सोमबार भगवान् शिवको प्रिय महिना र दिन भएकाले यस दिन शिवालयमा पूजा अर्चना सहित शुद्ध जल अर्पण गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । रहेको पाइन्छ । यसैक्रममा आज 13815088_10204867364322592_650062779_n 13817080_10204867364362593_743371474_n 13819844_10204867364402594_1020812777_n 13820877_10204867364242590_1457636074_n 13823176_10204867364482596_1389704778_n 13823515_10204867364562598_1850035987_n 13823633_10204867364522597_1251594057_n 13643958_10204867364442595_1322470864_nराजधानीस्थित पशुपतिनाथ मन्दिरमा देवादीदेव महादेवको पूजा अर्चना सहित जल चढाउँन हरियो बस्त्र र आभूषणमा सजिएका असख्य महिला भक्तजनको घुइँचो भक्तजनको रहेको थियो ।

भगवान शिवको पुजाअर्चना सहित आराधना एवम् दर्शनसंगसंगै मोवाइलबाट सेल्फी फोटो खिच्दै गरेका दर्जनौ भक्तजनको घुइचोले त पशुपति मन्दिरको वातावारणमा थप रौनकता थपेको सहनै अनुमान गर्न सकिन्छ । पशुपतिको जात्रा सिद्राको व्यापार भने जस्तै मनोकामना पूर्णता संगै सेल्फी फोटो आहा क्या मज्जा