बुधबार, बैशाख १९, २०८१

मोर्चाद्वारा संसद बैठक बहिष्कार,माग सम्बोधन नगरे दुर्घटना हुन सक्ने चेतावनी

काठमाडौ आषाढ २४ , व्यवस्थापिका संसदको आजको बैठक पनि मधेसी मोर्चाले बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले आ बैठक CA_20141009085850-2 (1)प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चासँग आवद्ध राजनीतिक दलका सांसदले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुखले बोल्नको लागि समय दिनु भएको मोर्चाको तर्फबाट सांसद अकवाल अहमद साहले मोर्चाले ९ महिनादेखि सडक आन्दोलन र अनसनमा रहँदा पनि प्रमुख राजनीतिक दल र सरकारले बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलनकारीका मागलाई सम्बोधन नगर्ने हो भने देश दुर्घटनामा जानसक्ने चेतावनी दिनु भएको थियो । यवस्थापिका संसदमा आज विनियोजन विधेयक–२०७३ अन्तर्गत १३ वटा मन्त्रालयमाथि छुट्याइएको बजेट र योजनाबारेमा सांसदले राख्नुभएको प्रश्नका आज सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु