बिहिबार, बैशाख २०, २०८१

दीर्घकालीन प्रभाव पार्ने निर्णय नर्गन सरकारको ध्यानाकर्षण

काठमाडौ आषाढ ३०,   एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमाथि विस्वास छैन भनि व्यवस्थापिका संसदमा प्रतिनिधीत्व गर्ने नेपाली a369b3काँग्रेस , माओवादी केन्द्र सहितका १३ वटा राजनीतिक दलले सरकारको ध्यानाकर्षण गराएको छ ।

ति दलहरुले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अषाढ २९ गते संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा दैनिक कामकाजका सामान्य कामबाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन प्रभाव पार्ने निर्णयहरू नगर्न भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै विज्ञप्तिमा यसअघिका सत्ता साझेदार दल माओवादी केन्द्रले वर्तमान सरकारबाट समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको पनि दुबै दलले स्पष्ट गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु