बिहिबार, बैशाख २०, २०८१

अविश्वास प्रस्तावको सामना गर्ने तयारीमा रहन प्रम ओलीको निर्देशन

काठमाडौं आषाढ ३०,  आज बसेको एमाले संसदीय दलको बैठकले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमाथि विस्वास छैन भन्दै नेकपा माओवादी केन्द्र र काँग्रेसले बुधवार व्यवस्थापिका संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावको नेकपा एमालेले सामाना गर्ने downloadभएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सहजतापूर्वक परिस्थितिलाई सामना गर्न तयार रहन सांसदलाई निर्देशनसमेत दिदै अविश्वासको प्रस्तावको नेकपा एमालेले सामाना गर्छ यसमा किन्चित पनि नआत्तिन भन्दै प्रधानमन्त्रीले कसैको दयामायाले एमाले सत्तामा नपुगेको बताउानु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै समाचारमा प्रम ओलीले राष्ट्रवादको अडान र भारतीय नाकाबन्दीको पनि यसअघि सामना गरेकाले अहिलेको परिस्थितिको सामना गर्न तयार रहेको धारणा राख्नु भएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु