बिहिबार, बैशाख २०, २०८१

एसएलसी ग्रेड वृद्धि परीक्षा श्रावण १४ बाट

भक्तपुर श्रावण १०, वर्ष ०७२ को एसएलसी परीक्षामा ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीहरुका लागि परीक्षा नियन्त्रण कार्यालयले आगामी श्रावण साउन १४ गतेबाट एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालनको hseb9तयारी पूरा गरेको जनाएको छ ।

त्यस्तै १४ गतेदेखि सुरु हुने ���्रेड वृद्धि परीक्षाको लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको पनिकाले जनाउँदै परीक्षाका लागि कार्यालयले ७५ वटै जिल्लामा १९२ वटा परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएका छन । ग्रेड वृद्धि परीक्षामा १ लाख ४७ हजार विद्यार्थीले सहभागी हुँदै छन ।