शनिबार, बैशाख १५, २०८१

यस्तो रह्यो कीर्तिपुर र काठमाडौंमा जारी १२ वर्षे नाचको समापन (फोटो फिचर)

काठमाडौं आषढ १६ गत मङगवारबाट(भलभल अष्टमी ) कीर्तिपुरको जारी १२ बर्षे नाच गथु प्याखं (बाघभैरव नाच) र काठमाडमैंमा जारी Anup_20160628_2 Anup_20160628_6 Anup_20160628_7 Anup_20160628_10 Anup_20160628_9 Anup_20160628_18 Anup_20160628_17 Anup_20160628_16 Anup_20160628_15 Anup_20160628_12 Anup_20160628_11 Anup_20160701_23 Anup_20160701_22 Anup_20160628_21 Anup_20160628_20 Anup_20160628_19 Anup_20160701_24 Anup_20160701_25गथु प्याखं (लुमधि भद्रकाली नाच)  समापन भएको  छ ।   जात्रा समापन पूर्व कीर्तिपुरको गथु नाच  अन्र्तगत    नगाउमा पुगेपछि  देवगणलाइ सीजा अर्थात मृत्युवरण सिजा खाना खुवाउने प्रचलन रहिआएको छ ।  त्यसपछि देवगणको मृत्य हुन्छ र मुकुण्डो लिइ मलामी जाने जस्तै बाजा बजाई दीपमा लाने र गणेशले दागबत्ति अपर्ण गर्ने गरिन्छ ।

त्यस्तै काठमाडौंमा जारी लुमधि भद्रकाली अजिमाको नाच पनि आजैबाट समापन भएको छ । जात्रा समापन पूर्व राजधानीको जमलमा सीजा अर्थात मृत्युवरण खाना चढाइएको थियो त्यसपछि मुकुण्डो लिइ मलामी जाने जस्तै बाजा बजाई दीपमा लाने र भैरवले दागबत्ति दिएपछि जात्रा को समापन गरिन्छ ।

Anup_20160629_1 Anup_20160629_2 Anup_20160629_3 Anup_20160629_4 Anup_20160629_5 Anup_20160629_6 Anup_20160629_7 Anup_20160629_8 Anup_20160629_9 Anup_20160629_10 Anup_20160629_11 Anup_20160629_12 Anup_20160629_13 Anup_20160629_14 Anup_20160629_15 Anup_20160629_16 Anup_20160629_17