बिहिबार, बैशाख २०, २०८१

न्यायपरिषदको सदस्यमा पहिलो पटक महिला सदस्य बन्दै

काठमाडौं पौष २१, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश न्यायपरिषदमा सदस्य हुने प्रावधान अनुरुप न्यायपरिषद्मा पहिलो पटक महिला supreme-court-justice-Sushila-karki-11212सदस्य हुने भएका छन् । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गिरीशचन्द्र लालले उमेर हदका कारण सोमवारबाट अवकाश पाएपछि परिषद्मा वरिष्ठ न्यायाधिस सुशिला कार्की सदस्य हुनुहुने भएको हो ।

न्यायपरिषदमा प्रधानन्यायाधीश, संघीय, कानून तथा न्यायमन्त्री र सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश न्यायपरिषद्को सदस्यको रूपमा रहने व्यवस्था छ । त्यस्तै प्रधानमन्त्री र नेपाल बार एशोसियसनको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने अन्य दुई जना कानूनविद् र अधिवक्ता पनि सदस्य हुने व्यवस्था छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031