बिहिबार, बैशाख ६, २०८१

घुस रकम बुझ्दै गरेका सव इन्जिनियर पक्राउ

काठमाडौं पौष २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास सम्पर्क कार्यालयको टोलीले सोमवार साढे चार लाख नगद घुस download (7)लिदैगरेको रकम सहित सव इन्जिनियरलाई धनुषाको महेन्द्रनगर नगरपालिकाबाट पक्राउ गरेको छ । आयोगको टोलीले नगरपालिकाका सव इन्जिनियर सत्रुधनप्रसाद साहलाई विभिन्न सडक निर्माणमा ठेकेदारसँग रकम लिने गरेको भन्ने सूचनाको आधारमा छापा मारी निजलाई पक्राउ गरेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031