बिहिबार, बैशाख २०, २०८१

सरकार गठनका बेला गरेको सहमति पूरा गर्न मजफो द्दारा प्रम ओलीको ध्यानाकर्षण

काठमाडौ मार्ग २९, प्रधानमन्त्री केपी शर्मा ओलीलाई मजफो लोकतान्त्रिकले सरकार गठनका बेला आफ्नो दलसँग गरेको ८ बुँदे सहमति कार्यान्वयनका गर्न ध्यानाकर्षण गराएको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री Bijay-kumarओलीलाई आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटी सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार सो ध्यानाकर्षण पत्रमा राखिएको माग व्यापक राजनीतिक सहमतिका आधारमा र केही मन्त्रिपरिषद्को निणर्यबाट नै गर्न सकिने भएकाले दोस्रो प्रकृतिका विषय तत्काल सम्बोधन गर्न भनिएको छ । त्यस्तै ध्यानकर्षण पत्र बुझ्दै प्रम ओलीले सरकार गठनका बेला फोरम (लोकतान्त्रिक) सँग भएको ८ बुँदे सहमति कार्यान्वयनमा आफू सकारात्मक भएको जनाउ दिदै संविधानको भावना अनुरु जायज माग पूरा गर्न म सकारात्मक भएको बताउँनु भएको प्राप्त समाचारमा ृल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930