बिहिबार, बैशाख २०, २०८१

एसएमएस प्रणालीबाट तेल वितरण गर्ने निगमको तयारी , आज ५६ लट भन्दा माथिको मोसा र स्कुटरलाइ इन्धन दिइने

काठमाडौं मार्ग २८,नेपाल आयल निगमले आफ्नो आधिकारिक वेवसाइटमार्फत जारी सूचनामा इन्धन वितरणको लागि एसएमएस प्रणालीबाट लाइन ब्यबस्थित गरि तेल वितरण गरिने तयारी भइरहेको जनाएको छ । त्यस्तै सूचनामा तेल वितरण प्रक्रियालाई बैज्ञानिक र ब्यबस्थित गर्न एसएमएस प्रणाली लागु गर्न sms_2 Captureलागिएको पनि उल्लेख गरिएको छ । त्यस्तै एसएमएस मार्फत हालको पेट्रोल पम्पहरुको क्यू ब्यबस्थापन गरिने व्यहोरा सर्वसाधारणलाई सूचित गरिन्छ ।’ सूचनामा भनिएको छ ।
त्पस्तै आज निगमले लट न ५६ र सो भन्दा माथिका सवै मोटर साइकल र स्कुटर लाइ तेल वितरण गर्ने भएको छ । आज निगमले उल्लेखित पम्पबाट तेल वितरण गर्दै छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930