शुक्रबार, बैशाख १४, २०८१

जनचेतनाका लागि साँस्कृतिक कार्यक्रम

काठमाडौं मार्ग ११ , श्री कुन्नेकाली जन उत्थान क्लब, भारदेउ ललितपुरले आफ्नो दोस्रो प्रस्तुति अन्र्तगत विहिवार विविध साँस्कृतिक कार्यक्रम २०७२ को anup_20151126_3 anup_20151126_8 anup_20151126_11 anup_20151126_18आयोजना गरेको छ । कार्यक्रममा गायक रोज मोक्तान, गायीका इन्दीरा गोलो गूरुङ, नृत्यङगना रोमा न्यापाने, गायक प्रेम लोप्चन लगायतका कलाकारहरुले भारदेउका स्थानीय माझ कृषि , सरसफाई र स्वास्थ सम्बन्धी जनचेतना मुलक गितसङगीत, प्रहशनको माध्यमबाट रचनात्मक सन्देश प्रवाह गर्नु भएको थियो । उक्त कार्यक्रममा स्थानीय राजनिती दलका प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो ।