बुधबार, बैशाख २६, २०८१

केबल टेलिभिजन एसोसिएसनद्दारा देशभर हिन्दी च्यानलको प्रशारणमा रोक

काठमाडौं आश्विन १२,  राष्ट्रिय स्वाधिनतामाथि भारतले गम्भीर हस्तक्षेप गरेको भन्दै नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको Hindi-channel1सोमबार बसेको संयुक्त बैठकले नेपालभर हिन्दी च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको छ । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरोधमा हिन्दी च्यानलको प्रशारण बन्द गरिएको हो ।

केबल टेलिभिजन सञ्चालकहरुले नै मंगलबार १० बजेदेखि देशभर हिन्दी च्यानलको प्रशारण बन्द गरेका हुन् । यसअघि विप्तल नेतृत्वको माओवादीले पनि सिनेमा घर देखि टेलिभिजन सम्म बन्द गर्ने उद्द्घोष थ गरेको थियो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031