बिहिबार, बैशाख २७, २०८१

गोदाबरीस्थित गोदावरी नौ धारा

काठमाडौं भाद्र १०, गोदाबरीस्थित गोदावरी नौ धारा । यहाँं हरेक १२ बर्षमा मकर मेला लाग्ने गर्दछ । साथै पौराणिक साहित्यमा सबैभन्दा _MG_9444sjh_roadtPHotograpHY__balaju_22_dhara_godawari_9_dhara_2072[1]प्राचीन मानिएको स्कन्दपुराणमा उल्लेख भएअनुसार प्रत्येक १२ वर्षमा सम्पन्न हुने एक महिने गोदावरी सिंहस्थ मेला पनि अहिले यस क्षेत्रमा चलिरहेको छ ।