शनिबार, बैशाख ८, २०८१

नेत्री मङ्गलादेवी सिंहको शालिकमा माल्यार्पण

काठमाडौं भाद्र १०, नेपालको प्रजातान्त्रिक आन्दोलनकी योद्वा नेत्री स्वर्गीय मङ्गलादेवी सिंहको १९ औ स्मृति  दिवसको अवसरमा नेपाल  11910663_10153580143722329_194859784_nमहिला सङ्घ काठमाडौँद्दारा आयोजित स्मृतिसभामा आज शोभाभगवतीमा रहेको स्व सिंहको शालिकमा माल्यार्पण गर्दै उहाँकी बुहारी सिर्जना सिहं ।