शुक्रबार, बैशाख १४, २०८१

आज बिहानै भूकम्पका दुई ठूला परकम्प

काठमाडौ आषाढ १७ , आज बिहानै काभ्रे र सिन्धुपाल्चोक क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै भूकम्पका दुई ठूला परकम्प गएको भूकम्पका मापन केन्द्रले जनाएको छ । Captureआज बिहान ७ः४१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि बिहान ५ः२६ मिनेट जाँदा काभ्रे केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।

त्यस्तै ठूलो भूकम्प गएको दुई महिनाभन्दा बढीको अवधिमा पनि साना चारदेखि पाँच रिक्टर स्केल आसपासका परकम्प जाने क्रम जारी रहेको र पहिलाको तुलनामा य�� कम हुँदै गएको केन्द्रले जनाएको छ ।