शनिबार, बैशाख १५, २०८१

मङ्गलबारको भूकम्पबाट देशभर ७६ को मृत्यु

IMG_2868sjh_eventPHotograpHY_nepal earthquake_2072काठमाडौ वैशाख ३०, मङ्गलबार गएको शक्तिशाली भूकम्पपछि हालसम्म ७६ जनाको मृत्यु भएको छ भने दुई हजार ३६४ जना घाइते भएको पछिल्ललो विवरण प्राप्त भएको नपाल प्रहरीले जनाएको छ ।