शुक्रबार, बैशाख १४, २०८१

ऐतिहासिक बिस्केट जात्राको पचपन्न हाते लिङ्गो

 भक्तपुर चैत्र ३०, भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाईने प्रसिद्घ एवम ऐतिहासिक बिस्केट जात्रा अन्र्तगत आज आज पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधि अनुरुप उभ्याइयो । यो लिङ्गो मङ्गलबार दिनभर जात्रा गरी साँझ ढाल्ने गरिन्छ ।