बिहिबार, बैशाख २०, २०८१

एमाले पोलिटब्युरो सदस्य ढकालको निधन

काठमाडौ चैत्र २२,  स्वाइन फ्लुका कारण अस्वस्थ भई गत साता अस्पताल भर्ना हुनुभएका नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी अञ्चल 11088332_10205224649489223_4107613329628748732_nइञ्चार्ज रामनाथ ढकालको आज निधन भएको छ ।  गत चैत १४ गतेदेखि धापासीस्थित गम्भीर अवस्थामा ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका नेता ढकाललाई आज दिउँसो १ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

 नेता ढकालप्रति अन्तिम श्रद्धाञ्जलिका लागि उहाँको शवलाई सोमबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बल्खुमा राखिने  एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031